Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

दुर्घटना

मुग्लिन बजारमा कारले स्थानीयलाई ठक्कर दियो, १ जना गम्भिर घाईते

मुग्लिन बजारमा कारले स्थानीयलाई ठक्कर दियो, १ जना गम्भिर घाईते

images

इच्छाकामना न्युज

११, आश्विन २०७९
मुग्लिन बजारमा कारले स्थानीयलाई ठक्कर दियो, १ जना गम्भिर घाईते
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिनको बीच बजारमा कारको ठक्करबाट एक जना गम्भीर घाइते भएका छन्।

घाईते हुनेमा मुग्लिनमा तरकारी ब्यबसायी गर्ने उपेन्द्र जयसवाल रहेका छन्। उनको हाइवे हस्पिटल मुग्लिनमा सामान्य उपचार पश्चात थप उपचारका लागि भरतपुर लगिएको छ।

घाइते जयसवालले बाटो काट्ने क्रममा नारायणगढ देखि कुरिनटार तर्फ जाँदै गरेको बा७च २६९६ नम्बरको कारले मुग्लिनको बिच बजारमा करिब पौने ९ बजे ठक्कर दिएको हो।

कार चालक फरार रहेको छ भने कार प्रहरीले नियन्त्रणमा लिईएको छ।

images
प्रकाशित मिति :आश्विन ११, २०७९ मंगलवार - २२:२९:४३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology