Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चौंथो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा इंग्ल्यान्डमाथि पाकिस्तानको जित 

चौंथो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा इंग्ल्यान्डमाथि पाकिस्तानको जित 

images

एजेन्सी

१०, आश्विन २०७९
चौंथो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा इंग्ल्यान्डमाथि पाकिस्तानको जित 
images

पाकिस्तान । पाकिस्तानले चौंथो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा इंग्ल्यान्डलाई पराजित गरेको छ । पाकिस्तानको कराँचीमा गयराति भएको खेल रोमाञ्चक बन्दै पाकिस्तानले इंग्ल्यान्डमाथि जम्मा ३ रनको जित निकाल्यो ।

जितसँगै पाकिस्तानले ७ खेलको सिरिजमा २–२ को बराबरी गरेको छ । पाकिस्तानले दिएको १ सय ६७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्ड १९ ओभर ३ बलमा अलआउट हुँदै १ सय ६३ रनमा समेटियो ।

त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६६ रन जोडेको थियो ।

images
प्रकाशित मिति :आश्विन १०, २०७९ सोमवार - ०९:२९:०९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology