Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

आँबुखैरेनीमा रेबिज विरुद्धको निःशुल्क खोप अभियान सुरु

आँबुखैरेनीमा रेबिज विरुद्धको निःशुल्क खोप अभियान सुरु

images

इच्छाकामना न्युज

७, आश्विन २०७९
आँबुखैरेनीमा रेबिज विरुद्धको निःशुल्क खोप अभियान सुरु
images

आँबुखैरेनी । तनहुँको आँबुखैरेनी गाउँपालिकाले रेबिज विरुद्धको निःशुल्क खोप अभियान सुरु गरेको छ । विश्व रेबिज दिवस–२०२२ को सप्ताहब्यापी कार्यक्रम अन्तर्गत गाउँपालिकाले वडा नं. १ बाट बिहिबारदेखि अभियान सुरु गरेको हो।

निःशुल्क रेबिज खोप घरदैलो कार्यक्रम तथा बिधालय शिक्षा सचेतना कार्यक्रम सुरु गरिएको अभियानको पहिलो दिन वडा नं. १ मा १४४ वटा छाडा तथा घरपालुवा कुकुरलाई रेबिज खोप लगाइएको छ। 

306948239_475599971255456_3810677278018629292_n.jpg

यसैगरि मित्रता मावीमा बिद्यालय सचेतना कार्यक्रम गरिएको गाउँपालिकाका पशु चिकित्सक डाक्टर देवकोटाले बताए । विश्व रेबिज दिवस–२०२२ को सप्ताहब्यापी कार्यक्रम अन्तर्गत शुक्रबार वडा नं. २ मा निःशुल्क रेबिज खोप घरदैलो कार्यक्रम तथा बिद्यालय शिक्षा सचेतना कार्यक्रम गरिने उनले जानकारी दिए ।

images
प्रकाशित मिति :आश्विन ७, २०७९ शुक्रवार - ०८:३७:५९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology