Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

नेपालमा थप  २१२० जनामा कोरोना संक्रमण पुष्टि

नेपालमा थप  २१२० जनामा कोरोना संक्रमण पुष्टि

इच्छाकामना न्युज

१७, आश्विन २०७७
नेपालमा थप  २१२० जनामा कोरोना संक्रमण  पुष्टि
images

काठमाण्डौ – शनिबार २ हजार १ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। देशभरको प्रयोगशालामा १२ हजार ९ सय ७८ जनाको पीसीआर परीक्षण गर्दा २ हजार १ सय २० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

images
images

योसहित नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ८४ हजार पाँच सय ७० जना पुगेको छ। 
यसैगरि थप २ हजार ४४ जनाले कोरोना  जितेर घर फर्किएका छन्। योसँगै कोरोना जितेर भर फर्किनेको कुल ६२ हजार ७ सय ४० पुगेको छ। हाल देशभर २१ हजार ३ सय २ जना सक्रिय सङ्क्रमित आइसोलेसनमा  रहेका छन्।

यस्तै पछिल्लोे २४ घण्टामा ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट मृत्यु  हुनेको सङ्ख्या पाँच सय २८ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

images
प्रकाशित मिति :आश्विन १७, २०७७ शनिवार - १६:३७:४४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology