Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भारतसँगको पहिलो टि–२० खेलमा अस्ट्रेलिया विजयी 

भारतसँगको पहिलो टि–२० खेलमा अस्ट्रेलिया विजयी 

images

एजेन्सी

५, आश्विन २०७९
भारतसँगको पहिलो टि–२० खेलमा अस्ट्रेलिया विजयी 
images

अस्ट्रेलियाले पहिलो टि–२० अन्तर्राष्ट्रिय खेलमा भारतलाई हराएको छ । गएराति मोहलीमा भएको खेलमा अस्ट्रेलियाले घरेलु टोली भारतलाई ४ विकेटले हराएको हो । योसँगै तीन टि–२० अन्तर्राष्ट्रिय खेलको श्रृङ्खलामा अष्ट्रेलियाले १–० को अग्रता लिएको छ ।

जितको लागि २ सय ९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले १९ दशमलव २ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो । त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय ८ रन बनाएको थियो ।

images
प्रकाशित मिति :आश्विन ५, २०७९ बुधवार - ०९:२३:०८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology