Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

कोभिड–१९ महामारीअन्त्य हुन लागेको विश्व स्वास्थ्य सङ्गठन घोषणा 

कोभिड–१९ महामारीअन्त्य हुन लागेको विश्व स्वास्थ्य सङ्गठन घोषणा 

images

एजेन्सी

३१, भाद्र २०७९
कोभिड–१९ महामारीअन्त्य हुन लागेको विश्व स्वास्थ्य सङ्गठन घोषणा 
images

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले कोभिड–१९ महामारीको अन्त्य हुन थालेको बताएको छ । कोरोना भाइरसको सङ्क्रमणका कारण हुने मृत्यु दर कम हुन थालेको भन्दै सङ्गठनले महामारीको अन्त्य हुन थालेको घोषणा गरेको हो ।

कोरोनाका कारण हुने साप्ताहिक मृत्युको सङ्ख्या सन् २०२० यताकै न्यून पुगेको सङ्गठनले जनाएको छ ।

सङ्गठनका महानिर्देशक डा. टेड्रोस गेब्रेयससलेकोभिड–१९ विरुद्धको खोप व्यापक वितरण गरिएकाले पनि सन् २०२१ मा १ करोड ९८ लाख मानिसको मृत्यु हुनबाट जोगिएको दाबी गर्नुभयो । तर पनि कोरोना भाइरस अझै ‘तीव्र विश्वव्यापी आपतकाल’ खडा गर्न सक्ने स्थितिमा रहेको भन्दै सचेत हुन सङ्गठनले चेतावनी दिएको छ ।  

images
प्रकाशित मिति :भाद्र ३१, २०७९ शुक्रवार - १०:५४:२० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology