Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
२०८३, कार्तिक १६ गते
images

आँबुखैरेनी विशेष

आजदेखि आँबुखैरेनीका विद्यालयहरुमा अध्ययनरत ११ वर्षसम्मका बालबालिकालाई फाईजर खोप दोस्रो मात्रा लगाइने

आजदेखि आँबुखैरेनीका विद्यालयहरुमा अध्ययनरत ११ वर्षसम्मका बालबालिकालाई फाईजर खोप दोस्रो मात्रा लगाइने

images

इच्छाकामना न्युज

३०, भाद्र २०७९
आजदेखि आँबुखैरेनीका विद्यालयहरुमा अध्ययनरत ११ वर्षसम्मका बालबालिकालाई फाईजर खोप दोस्रो मात्रा लगाइने
images

आँबुखैरेनी । तनहुँको ऑबुखैरेनी गाउँपालिका भित्रका विद्यालयहरुमा अध्ययनरत ११ वर्षसम्मका बालबालिकाहरुलाई फाईजर खोप लगाईने भएको छ । 

गाउँपालिकाले सूचना जारि गरेरै पहिलो मात्रा लगाएको २१ दिन पूरा भएका ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाहरुलाई आजदेखि फाइजर खोपको दोस्रो मात्रा लगाइने भएको हो। 

306776195_124869776984998_2111632709450094042_n.jpg

306804791_124869813651661_7776583160969970144_n.jpg

 

images
प्रकाशित मिति :भाद्र ३०, २०७९ बिहिवार - १३:४७:५६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology