Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भारतमा मुर्ति बिसर्जन गर्ने क्रममा ११ जनाको मृत्यु 

भारतमा मुर्ति बिसर्जन गर्ने क्रममा ११ जनाको मृत्यु 

images

एजेन्सी

२५, भाद्र २०७९
भारतमा मुर्ति बिसर्जन गर्ने क्रममा ११ जनाको मृत्यु 
images

भारत । भारतमा गणेशको मुर्ति बिसर्जन गर्ने क्रममा ११ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ४ जना बालबालिका रहेका छन् । गणेश चतुर्थिको दिन स्थापना गरिएको गणेश मुर्ति नदीमा बिसर्जन गर्ने क्रममा भारतको हरियाणा राज्यमा ४ जनाको मृत्यु भएको छ ।

हरियाणाको महेन्द्रगढ जिल्लामा मुर्ति बिसर्जन गर्न यमुना नदीमा गएकामध्ये ४ जना युवकको मृत्यु भएको हो । यस्तै उत्तर प्रदेश राज्यको उन्नाव र सन्त कविर नगरमा मुर्ति बिसर्जनकै क्रममा ७ जनाको मृत्यु भएको बताइएको छ । 

images
प्रकाशित मिति :भाद्र २५, २०७९ शनिवार - १०:५२:४५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology