Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

अमेरिकाको न्यूयोर्क राज्यमा पोलियो सङ्क्रमण बढेपछि आपतकाल घोषणा 

अमेरिकाको न्यूयोर्क राज्यमा पोलियो सङ्क्रमण बढेपछि आपतकाल घोषणा 

images

एजेन्सी

२५, भाद्र २०७९
अमेरिकाको न्यूयोर्क राज्यमा पोलियो सङ्क्रमण बढेपछि आपतकाल घोषणा 
images

अमेरिका । अमेरिकाको न्यूयोर्क राज्यमा पोलियो सङ्क्रमण बढेपछि आपतकाल घोषणा गरिएको छ । न्यूयोर्कका गभर्नर हेची कोचुलले काउन्टि सहरमा फोहोर पानीको नमूनामा पोलियो भाइरस फेला परेपछि “विपद् आपतकाल” घोषणा गर्नुभएको हो ।

संयुक्त राज्य अमेरिकाले म्यानहट्टनबाट करिब ४८ किलोमिटर उत्तरमा रहेको रकल्याण्ड काउन्टीमा जुलाईमा झण्डै एक दशकपछि पोलियोको पहिलो पुष्टि भएको थियो ।

न्यूयोर्कका स्वास्थ्य अधिकारीहरूले ढलको पानीमा भाइरसको लक्षणहरू जाँच गर्न थालेको बताएका छन् । ओरेन्ज, रकल्याण्ड, सुलिभन काउन्टीसहित अन्य सहरमा अप्रिलदेखि लिइएका नमूनाहरूमा पनि भाइरस पत्ता लागेको पनि बताइएको छ । 

images
प्रकाशित मिति :भाद्र २५, २०७९ शनिवार - १०:५०:४१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology