Logo

मंगलवार, कार्तिक १८ गते २०८३

images
२०८३, कार्तिक १८ गते
images

बन्दीपुर गाउँपालिकाको प्रेस सल्लाहकारमा सागर गिरी नियुक्त

बन्दीपुर गाउँपालिकाको प्रेस सल्लाहकारमा सागर गिरी नियुक्त

images

इच्छाकामना न्युज

२२, भाद्र २०७९
बन्दीपुर गाउँपालिकाको प्रेस सल्लाहकारमा सागर गिरी नियुक्त
images

बन्दीपुर । बन्दीपुर गाउँपालिकाको प्रेस सल्लाहकारमा पत्रकार सागर गिरी नियुक्त भएका छन् । गाउँ कार्यपालिकाको बुधबार सम्पन्न बैठकले गिरीलाई प्रेस सल्लाहकारमा नियुक्त गरेको हो ।

डुम्रेस्थित युनाइटेड एफएमका स्टेशन म्यानेजर गिरी प्रेस चौतारी नेपालका गण्डकी प्रदेश कमिटी सदस्य हुन् ।

गाउँपालिकाका गतिविधिलाई सञ्चारमाध्यममा प्रचारप्रसारका लागि समन्वयकारी भूमिका खेल्ने गिरीले बताए ।

images
प्रकाशित मिति :भाद्र २२, २०७९ बुधवार - २१:५०:२७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology