Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

एसिया कप क्रिकेटमा श्रीलङ्का विजयी, भारतलाई फाइनल पुग्न कठिन 

एसिया कप क्रिकेटमा श्रीलङ्का विजयी, भारतलाई फाइनल पुग्न कठिन 

images

एजेन्सी

२२, भाद्र २०७९
एसिया कप क्रिकेटमा श्रीलङ्का विजयी, भारतलाई फाइनल पुग्न कठिन 
images

भारत । एसिया कप क्रिकेटको सुपर फोर प्रतियोगितामा भारत पराजित भएको छ । राति भएको खेलमा श्रीलङ्काले भारतलाई ६ विकेटले हराएको हो।

हारसँगै भारतलाई फाइनल पुग्न निकै कठिन हुने भएको छ । भारतले दिएको १७४ रनको लक्ष्य श्रीलङ्काले १९ दशमलव ५ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १७३ रन बनाएको थियो । सुपर ४ मा श्रीलङ्का २ खेल जित्दै ४ अङ्कसहित शीर्ष स्थानमा छ । त्यस्तै २ अङ्कसहित पाकिस्तान दोस्रो स्थानमा छ । 

images
प्रकाशित मिति :भाद्र २२, २०७९ बुधवार - ०९:३८:०१ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology