रुस । रुसले आफ्नो देशमाथिको पश्चिमी प्रतिबन्ध नहटाएसम्म ग्यास सूचारु नहुने बताएको छ । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनले आफ्नो देशमाथिको पश्चिमी प्रतिबन्ध नहटाएसम्म ग्यास सूचारु नहुने बताएको हो ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलेसुरुमा ग्यास आपूर्ति गर्ने पाइपलाइनबाट तेल चुहिएको भन्दै मर्मतका गर्न केही दिन ग्यास आपुर्ति बन्द गर्नुपरेको बताएको थियो ।