Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

माध्यमिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको लिखित नतिजा सार्वजनिक 

माध्यमिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको लिखित नतिजा सार्वजनिक 

images

इच्छाकामना न्युज

२१, भाद्र २०७९
माध्यमिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको लिखित नतिजा सार्वजनिक 
images

काठमाण्डौ ।  शिक्षक सेवा आयोगले माध्यामिक तह, तृतीय श्रेणी शिक्षक नेपाली विषयको प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ । आयोगले २०७८ चैत १५ र २०७९ असार ९ गते सञ्चालन गरेको परीक्षाको नतिजा सार्वजनिक गरेको हो ।

आयोगले जारी गरेको सूचना अनुसार प्रदेश–१को सबै र मधेश प्रदेशका (क्र.सं. १ देखि १० सम्मका उम्मेदवार) को अन्तरवार्ता असोज २५ गते बिहान ८ बजे हुने बताएको छ ।यस्तै मधेश प्रदेशका (क्र.सं. ११ देखि माथिका सबै) उम्मेदवार, कर्णाली प्रदेश र गण्डकीका सबै उम्मेदवार तथा बागमती प्रदेश (क्र.सं.२६ देखिमाथि सबै उम्मेदवार) को अन्तरवार्ता २५ गते दिउँसो २ बजे हुनेछ ।

यस्तै बागमती प्रदेश (क्र.सं. १ देखि २५ सम्मका उम्मेदवार), लुम्बिनी प्रदेशका सबै र सुदूर पश्चिम प्रदेशका सबै उम्मेदवारहरूको अन्तरवार्ता असोज २६ गते बिहान ८ बजे हुने कार्यतालिका बनाएको आयोगले जनाएको छ ।

images
प्रकाशित मिति :भाद्र २१, २०७९ मंगलवार - ०९:४७:०६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology