Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

अफ्रिकाकै सबैभन्दा पुरानो डाइनासोरको अवशेष जिम्बाबेमा भेटिएको दाबी 

अफ्रिकाकै सबैभन्दा पुरानो डाइनासोरको अवशेष जिम्बाबेमा भेटिएको दाबी 

images

एजेन्सी

१७, भाद्र २०७९
अफ्रिकाकै सबैभन्दा पुरानो डाइनासोरको अवशेष जिम्बाबेमा भेटिएको दाबी 
images

जिम्बाबे । जिम्बाबेमा अफ्रिकाकै सबैभन्दा पुरानो डाइनासोरको अवशेष भेटिएको अनुसन्धानकर्ताले दाबी गरेका छन् । एक मिटर अग्लो, दुई वटा खुट्टा र लामो घाटी भएको डाइनासोरको अवशेष भेटिएको अनुसन्धानकर्तालाई उदृत गर्दै बीबीसीले जनाएको छ ।

यो चार खुट्टाले हिँड्ने साउरोपोदोमोर्पको प्रजाति भएको पनि अनुसन्धानकर्ताले बताएका छन् । डाइनासोरको अवशेष सन् २०१७ र २०१९ मा गरिएको अध्ययनको क्रममा भेटिएको पनि खबरमा उल्लेख छ । 

images
प्रकाशित मिति :भाद्र १७, २०७९ शुक्रवार - ०९:०८:३४ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology