Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

सरकारको दाबी गलत भएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घको भनाइ

सरकारको दाबी गलत भएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घको भनाइ

images

सिआईएन

११, भाद्र २०७९
सरकारको दाबी गलत भएको खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घको भनाइ
images

काठमाण्डौ । सरकारले देशभरका ९५ प्रतिशत नागरिक स्वच्छ पिउने पानीको सहज पहुँचमा पुगेको दाबी गरेको छ । तर, सरसफाइ र स्वच्छताको क्षेत्रमा कार्यरत सङ्घसस्थाहरूले २४ प्रतिशत नागरिकले मात्रै स्वाच्छ पिउनेपानी प्रयोग गरिरहेको बताएका छन् ।

सीआईएनसँग कुराकानी गर्दै खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घका उपाध्यक्ष, जनक गिरिले मुख्य ठुला सहरमा बाहेक ग्रामिण भेगका नागरिक अझै पनि सुरक्षित खानेपानीको पहुँचमा पुग्न नसकेको बताउनुभयो ।

सरकारले जनतालाई खानेपानीको पहुँचमा पु¥याउन भन्दै विभिन्न आयोजनाहरू निर्माण गरिरहेको भएपनि स्वच्छताको विषय भने अझै चिन्ताजनक अवस्थामा रहेको उहाँको भनाइ रहेको छ ।

तीनै तहका सरकार जिम्मेवार भएमा पाँच वर्षभित्रै सबै नागरिकमा स्वच्छ खानेपानी पु¥याउन सकिने उहाँले बताउनु्भयो ।

images
प्रकाशित मिति :भाद्र ११, २०७९ शनिवार - ०९:०७:१३ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology