Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

पाठ्यपुस्तक

विद्यार्थीले पाठ्यपुस्तक पाएनन्, १५ गतेभित्र सबै जिल्लामा पठाइसक्ने सरकारको दाबी 

विद्यार्थीले पाठ्यपुस्तक पाएनन्, १५ गतेभित्र सबै जिल्लामा पठाइसक्ने सरकारको दाबी 

images

सिआईएन

१०, भाद्र २०७९
विद्यार्थीले पाठ्यपुस्तक पाएनन्, १५ गतेभित्र सबै जिल्लामा पठाइसक्ने सरकारको दाबी 
images

काठमाण्डौ । नयाँ शैक्षिक सत्र सुरु भएको तीन महिना वितिसक्दा पनि कतिपय विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका छन् । विशेषगरी ८ कक्षामा अध्ययनरत विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गरेका हुन् ।

उनीहरूले पुस्तक अभावमा दैनिक पठनपाठनमै समस्या भएको बताएका छन् । पाठ्यपुस्तक छपाईको जिम्मा पाएको जनकशिक्षा सामग्री केन्द्रले भने पुस्तक छपाईको सुरुमै कागज अभाव हुँदा समस्या भएको दाबी गरेको छ ।

सीआईएनसँग कुरा गर्दै केन्द्रका सूचना अधिकारी चित्रकुमार आचार्यले अब छिट्टै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुग्ने दाबी गर्नुभयो । जनक शिक्षाले चालू शैक्षिक सत्रका लागि १ करोड ९८ थान पुस्तक छाप्नुपर्ने भएपनि गत महिनामात्रै छापिसकेको बताएको थियो । 

images
प्रकाशित मिति :भाद्र १०, २०७९ शुक्रवार - ०९:१६:१७ बजे

सिआईएन

सामुदायिक रेडियो प्रसारक संघ (सिआईएन) देशभरका सामुदायिक रेडियोहरुको साझा संस्था हो । इच्छाकामना न्युज डटकमले पनि मनकामना एफ एम ९८.७ मेगाहर्जमा मार्फत सिआईएनसँग समाचारको लागि साझेदारी गर्ने गर्छ ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology