Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

केन्या र नेपाल बीचको पहिलो टी–ट्वान्टी आज 

केन्या र नेपाल बीचको पहिलो टी–ट्वान्टी आज 

images

इच्छाकामना न्युज

९, भाद्र २०७९
केन्या र नेपाल बीचको पहिलो टी–ट्वान्टी आज 
images

केन्या । केन्या भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रिय प्रतिस्पर्धा गर्न लागेको छ ।नेपालले नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्यासँग खेल्ने भएको छ । केन्या र नेपालबीचको खेल नेपाली समय अनुसार अपरान्ह ३ः४५ मा सुरु हुनेछ ।

पाँच खेलको टी–ट्वान्टी सिरिजका लागि केन्या पुगेको नेपाली टोली आज जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ भने केन्या पनि सिरिजमा सुखद सुरुवात गर्न चाहन्छ ।पाँच खेलको सिरिज अन्तर्गत दोस्रो टी–ट्वान्टी भोलि हुनेछ । टी–ट्वान्टी सिरिजपछि नेपालले घरेलु टोलीसँग एकदिवसीय सिरिज खेल्नेछ ।पहिलो एकदिवसीय खेल भदौ १७ गते हुनेछ । 

images
प्रकाशित मिति :भाद्र ९, २०७९ बिहिवार - ०९:४०:२८ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology