Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

चितवनमा जबरजस्ती बन्द गराउदै हिडेका ५ जना बन्दकर्ता पक्राउ

चितवनमा जबरजस्ती बन्द गराउदै हिडेका ५ जना बन्दकर्ता पक्राउ

images

इच्छाकामना न्युज

७, भाद्र २०७९
चितवनमा जबरजस्ती बन्द गराउदै हिडेका ५ जना बन्दकर्ता पक्राउ
images

चितवन । चितवनमा बिहानै जबरजस्ती बन्द गराउँदै हिँड्ने पाँच जना बन्दकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहान ८ः२० बजेसम्म जिल्लाका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए ।

जिल्लामा बन्दको सामान्य प्रभाव परेको उनले बताए । लामो दुरीका सवारी साधनलाई स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइएको छ । विप्लव नेतृत्वको नेकपासहित चार दलले आज नेपाल बन्दको घोषणा गरेका थिए ।

 

images
प्रकाशित मिति :भाद्र ७, २०७९ मंगलवार - ०९:३२:५१ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology