Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

इच्छाकामना विशेष

इच्छाकामनाको स्याङ्दिमा क्षयरोग कार्यक्रमको वार्षिक समीक्षा 

इच्छाकामनाको स्याङ्दिमा क्षयरोग कार्यक्रमको वार्षिक समीक्षा 

images

इच्छाकामना न्युज

३, भाद्र २०७९
इच्छाकामनाको स्याङ्दिमा क्षयरोग कार्यक्रमको वार्षिक समीक्षा 
images

स्याङ्दि । चितवनको इच्छाकामना गाउँपालिका ७ स्थित स्याङ्दिमा रहेको आधारभुत स्वास्थ्य सेवा केन्द्रमा क्षयरोग कार्यक्रमको वार्षिक समीक्षा तथा कोहोर्ट विश्लेषण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाको आयोजनामा बिहिबार क्षयरोग कार्यक्रमको वार्षिक समीक्षा तथा कोहोर्ट विश्लेषण कार्यक्रम सम्पन्न भएको हो।

गाउँपालिका अध्यक्ष दान बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष माया सिलबाल, प्रमुख प्रसाशकिय अधिकृत शालिकराम बस्याल, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशाशक दिपक प्रसाद तिवारी, स्वास्थ्य कार्यालय चितवनका प्रमुख दुर्गादत्त चापागाईं लगायतको सहभागिता रहेको थियो।

images
प्रकाशित मिति :भाद्र ३, २०७९ शुक्रवार - ११:०४:०७ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology