Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

नदीमा पानीको स्तर घट्दै गएपछि यूरोपमा ढुवानी समस्या 

नदीमा पानीको स्तर घट्दै गएपछि यूरोपमा ढुवानी समस्या 

images

एजेन्सी

१, भाद्र २०७९
नदीमा पानीको स्तर घट्दै गएपछि यूरोपमा ढुवानी समस्या 
images

लामो समयदेखिको चर्को खडेरीका कारण यूरोपका अधिकांश देशका नदीमा पानीको स्तर घट्दै गएपछि ढुवानीमा समस्या भएको छ । जर्मनीको राइन, फ्रान्सको सेन, रोन र ल्वार, इटालीको पो, बेल्जियमको एस्कोट र मास, बेलायतको थेम्स तथा नेदरल्याण्ड्सको मुस लगायतका मुख्य नदीमा पानीको स्तर घट्न थालेपनि ढुवानीमा समस्या भएको हो ।

यूरोपकै सबैभन्दा लामो दानुबे नदी यूरोपेली मुलुुकका १० देश भएर बग्छ । यसमा पानीको स्तर घट्दै गएपछि जर्मनी, अस्ट्रिया, स्लोभाकिया, हङ्गेरी, क्रोएसिया, सर्बिया, रोमानिया, बुल्गेरिया, माल्दोभोको जल यातायातमा समस्या परेको युरोपेली आयोगको संयुक्त अनुसन्धान केन्द्रले जनाएको छ । 

images
प्रकाशित मिति :भाद्र १, २०७९ बुधवार - ०९:०३:४७ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology