Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

ब्रेकिङ न्युज

ब्रेकिङ न्युज : मुग्लिन नजिकै नाग्दिखोलाबाट त्रिशुलीमा ट्रक खस्यो, घटनाको विवरण आउन बाँकी

ब्रेकिङ न्युज : मुग्लिन नजिकै नाग्दिखोलाबाट त्रिशुलीमा ट्रक खस्यो, घटनाको विवरण आउन बाँकी

images

इच्छाकामना न्युज

२८, श्रावण २०७९
ब्रेकिङ न्युज : मुग्लिन नजिकै नाग्दिखोलाबाट त्रिशुलीमा ट्रक खस्यो, घटनाको विवरण आउन बाँकी
images

मुग्लिन । चितवनको इच्छाकामना गाउँपालिका ५ मुग्लिन बजार नजिकै नाग्दिखोलाबाट त्रिशुली नदीमा ट्रक खसेको छ । पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–नौबिसे सडकखण्डको उक्त स्थानबाट केहि बेर अघि करिब सवा ९ बजेतिर आयसर ट्रक खसेको घटनास्थलबाट संचारकर्मी विनोद श्रेष्ठले जानकारी दिएको छ।

उनका अनुसार घटनास्थलमा अहिले इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरीहरु पुगिसकेको र उद्दारको काम सुरु भैसकेको छ । यद्यपी घटनाको विस्तृत विवरण भने आउन बाँकी रहेको उनले बताए।

ट्रक काठमाण्डौतर्फ इटा बोकेर जादै गरेको प्रहरीले अनुमान गरेको छ । 

images
प्रकाशित मिति :श्रावण २८, २०७९ शनिवार - ०९:३८:३६ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology