Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

चर्चित लेखक सल्मान रुस्दीमाथि न्युयोर्कमा छुरा प्रहार

चर्चित लेखक सल्मान रुस्दीमाथि न्युयोर्कमा छुरा प्रहार

images

एजेन्सी

२८, श्रावण २०७९
चर्चित लेखक सल्मान रुस्दीमाथि न्युयोर्कमा छुरा प्रहार
images

न्युयोर्क । चर्चित लेखक सल्मान रुस्दीमाथि छुरा प्रहार भएको छ । अमेरिकाको न्युयोर्कमा शुक्रबार आयोजित एक कार्यक्रममा लेखक रुस्दीको घाँटीमा छुरा प्रहार भएको हो ।

आक्रमणकारीलाई न्युयोर्क प्रहरीले हिरासतमा राखेको छ । ७५ वर्षीय लेखकको अवस्था गम्भीर रहेको बताइएको छ । उनको एक अस्पतालमा भेन्टिलेटरमा उपचार भइरहेको छ ।
 

images
प्रकाशित मिति :श्रावण २८, २०७९ शनिवार - ०७:४५:५६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology