Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सरु र विनायक काे 'क्यारम तनी' मा महानायककाे अभिनय

सरु र विनायक काे 'क्यारम तनी' मा महानायककाे अभिनय

इच्छाकामना न्युज

१०, पौष २०७७
सरु र विनायक काे 'क्यारम तनी' मा महानायककाे अभिनय
images

गायीका सरु गाैतम र गायक विनायक बसेलकाे स्वरमा रहकाे 'क्यारम तनी' बाेलकाे गीत सार्वजनिक भएकाे छ ।

सराेज गाैतमकाे प्रस्तुति रहेकाे गीतमा महानायक राजेश हमालकाे साथमा प्रतिमा कंडेल, उत्तम के. सी र नारायण बहादुर पाण्डेकाे अभिनय  देख्न पाईन्छ ।

गीतकाे शब्द/संगीत भिम बि. सि., एरेन्ज पुष्कर सुनवार र मिक्सिङ/मास्टरिङ दिपकराज विश्वकर्माकाे रहेकाे छ ।

देवेन्द्र पान्डेकाे निर्देशन रहेकाे भिडियाेकाे छायांकन उत्सव दाहाल, सम्पादन/कलर विकास दाहाल, प्राेडक्सन मेनेजर दिपेन गाैतम (माईकल), सहायक नृत्य निर्देशन राजाराम सिम्खडा, शृङ्गार राम ठाकुर/ नन्दा अधिकारी र प्रचार संयाेजक सन्ताेष डिजाइनले गरेका छन् ।

गीतकाे भिडियाे डिएआर मुभिजकाे अफिसियल च्यानलबाट सार्वजनिक भएकाे छ ।

images
images

भिडियाे हेर्नुहाेस ।

images
प्रकाशित मिति :पौष १०, २०७७ शुक्रवार - १६:३४:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology