Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

ताइवानमा घटित पछिल्ला घटनाक्रम प्रति ध्यानाकर्षण भएको माओवादी केन्द्रको भनाइ 

ताइवानमा घटित पछिल्ला घटनाक्रम प्रति ध्यानाकर्षण भएको माओवादी केन्द्रको भनाइ 

images

इच्छाकामना न्युज

२०, श्रावण २०७९
ताइवानमा घटित पछिल्ला घटनाक्रम प्रति ध्यानाकर्षण भएको माओवादी केन्द्रको भनाइ 
images

काठमाण्डौ । सत्तारुढ दल नेकपा माओवादी केन्द्रले ताइवानमा घटित पछिल्ला घटनाक्रमप्रति ध्यानाकर्षण भएको बताएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले सामाजिक सञ्जालमार्फत चीनको राष्ट्रिय एकताप्रति बाधा हुने कुनै पनि गतिविधिमा आफूहरूको विरोध रहने धारणा सार्वजनिक गरेको हो ।  

ताइवानमा घटित पछिल्ला घटनाक्रम प्रती हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ, हाम्रो देश नेपाल र हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र एक चीन नीति प्रति प्रष्ट रहेको छ, चीनको राष्ट्रिय एकता प्रति बाधा हुने कुनै पनि गतिविधिप्रति हाम्रो विरोध रहन्छ, विज्ञप्तिमा उल्लेख छ । 

images
प्रकाशित मिति :श्रावण २०, २०७९ शुक्रवार - १९:३०:३४ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology