Logo

शनिवार, आश्विन ३ गते २०८३

images
२०८३, आश्विन ३ गते
images
images

सर्वोच्च अदालतबाट आजदेखि शुक्रवार पनि पूरा समय सेवा प्रवाह हुने 

सर्वोच्च अदालतबाट आजदेखि शुक्रवार पनि पूरा समय सेवा प्रवाह हुने 

इच्छाकामना न्युज

२०, श्रावण २०७९
सर्वोच्च अदालतबाट आजदेखि शुक्रवार पनि पूरा समय सेवा प्रवाह हुने 
images

काठमाण्डौ । सर्वोच्च अदालतबाट आजदेखि शुक्रबार पनि पूरा समय सेवा प्रवाह हुने भएको छ । गत असार २२ गते बसेको सर्वोच्चको पूर्ण बैठकले शुक्रवार पनि अन्य बारसरह पूरा समय अदालत सञ्चालन गर्ने निर्णय गरेकाले आजदेखि कार्यान्वयन गर्न लागिएको सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलले जानकारी दिनुभयो ।

images
images

उहाँका अनुसार पुराना बक्यौता मुद्दा न्यूनीकरणसम्बन्धी कार्ययोजना २०७९ का सम्बन्धमा बसेको बैठकको निर्णयअनुसार आज पनि अदालत सञ्चालन हुने सर्वोच्चले जनाएको छ ।

images
प्रकाशित मिति :श्रावण २०, २०७९ शुक्रवार - ०९:०४:५२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology