Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलबाट नेपाल बाहिरियो 

२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलबाट नेपाल बाहिरियो 

images

एजेन्सी

१८, श्रावण २०७९
२० वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलबाट नेपाल बाहिरियो 
images

भारत । २० वर्षमुनिको दक्षिण एसियाली च्याम्पियनसिप फुटबलबाट नेपाल बाहिरिएको छ । भारतको भुवनेश्वरस्थित कालिङ्गा रङ्गशालामा साविक विजेता भारतले माल्दिभ्सलाई १–० गोल अन्तरले हराएसँगै नेपाल बाहिरिएको हो ।

जितसँगै भारत प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । अब भारतले उपाधिका लागि बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । यसअघि नेपालले हिजो जित्नै पर्ने खेलमा बङ्गलादेशसँग १–१ गोलको बराबरी खेलेको थियो ।

images
प्रकाशित मिति :श्रावण १८, २०७९ बुधवार - ०९:५२:२३ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology