Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

युक्रेनबाट बाहिरिएको पहिलो अन्न जहाज टर्की पुग्यो 

युक्रेनबाट बाहिरिएको पहिलो अन्न जहाज टर्की पुग्यो 

images

इच्छाकामना न्युज

१८, श्रावण २०७९
युक्रेनबाट बाहिरिएको पहिलो अन्न जहाज टर्की पुग्यो 
images

युक्रेन । रुसले आक्रमण गरेपछि युक्रेनबाट पहिलो पटक प्रस्थान गरेको खाद्यान्न जहाज टर्कीको बोस्फोरस जलडमरूमा पुगेको छ । २६ हजार टन मकै बोकेको जहाज रजोनी लेबनानको यात्रा जारी राख्नु अघि आज बिहान निरीक्षण गरिनेछ ।

रुसले आक्रमण गरेदेखि नै युक्रेनको बन्दरगाहमा नाकाबन्दी गरेपछि विश्वव्यापी खाद्यान्न अभाव बढेको थियो । गत महिना टर्की र संयुक्त राष्ट्र सङ्घले मध्यस्थता गरेको सम्झौताका सर्तहरू अन्तर्गत, दुबै पक्षले ढुवानी पुन सुरु गर्न सहमत भएका हुन् । 

images
प्रकाशित मिति :श्रावण १८, २०७९ बुधवार - ०९:४९:०२ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology