Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

अमेरिकाको केन्टकी प्रान्तमा बाढीमा परेर कम्तिमा १९ जनाको मृत्यु 

अमेरिकाको केन्टकी प्रान्तमा बाढीमा परेर कम्तिमा १९ जनाको मृत्यु 

images

इच्छाकामना न्युज

१४, श्रावण २०७९
अमेरिकाको केन्टकी प्रान्तमा बाढीमा परेर कम्तिमा १९ जनाको मृत्यु 
images

अमेरिका । अमेरिकाको केन्टकी प्रान्तमा वर्षापछि आएको बाढीमा परेर कम्तिमा १९ जनाको मृत्यु भएको छ । पूर्वी केन्टकीको एपलासियामा आएको बाढीमा परेर ६ जना बालबालिकासहित कम्तिमा १९ जनाको मृत्यु भएको गभर्नर एन्डी बेसियरलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।

त्यहाँ दशकौपछि ठूलो बाढी भएको खबरमा उल्लेख छ । बाढीले सयौं घर तथा व्यवसायिक भवन बगाएको छ । राष्ट्रपति जो बाइडेनले यसलाई ठूलो प्रकोप घोषणा गर्दै स्थानीयलाई उद्धारमा सहयोग गर्न सङ्घीय सहायतालाई अनुरोध गर्नुभएको छ ।

अनुसन्धानकर्ताले भने जलवायु परिवर्तनका कारण घटना घटेको भन्दै चिन्ता व्यक्त गरेका छन् । 

images
प्रकाशित मिति :श्रावण १४, २०७९ शनिवार - १९:३१:२३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology