Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा क्रिकेटमा वेस्ट इन्डिजमाथी भारतको जित 

टी–ट्वान्टी अन्तर्राष्ट्रियमा क्रिकेटमा वेस्ट इन्डिजमाथी भारतको जित 

images

एजेन्सी

१४, श्रावण २०७९
टी–ट्वान्टी अन्तर्राष्ट्रियमा क्रिकेटमा वेस्ट इन्डिजमाथी भारतको जित 
images

भारत । भारतले पहिलो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा घरेलु टोली वेस्ट इन्डिजलाई पराजित गरेको छ । गयराति भएको खेलमा भारतले वेस्ट इन्डिजलाई ६८ रनले हराएको हो ।

भारतले दिएको १ सय ९१ रनको लक्ष्य पछ्याएको वेस्ट इन्डिजले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन मात्र बनाउन सक्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा ६ विकेट गुमाएर १ सय ९० रन जोडेको थियो ।जितसँगै पाँच खेलको सिरिजमा भारतले १–० को अग्रता बनाएको छ ।

images
प्रकाशित मिति :श्रावण १४, २०७९ शनिवार - ०९:३६:१२ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology