Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

स्कटल्याण्ड विरुद्धको टी–ट्वान्टी सिरिज न्युजिल्याण्डलाई 

स्कटल्याण्ड विरुद्धको टी–ट्वान्टी सिरिज न्युजिल्याण्डलाई 

images

एजेन्सी

१४, श्रावण २०७९
स्कटल्याण्ड विरुद्धको टी–ट्वान्टी सिरिज न्युजिल्याण्डलाई 
images

न्युजिल्याण्ड । न्युजिल्याण्डले स्कटल्याण्ड विरुद्धको दुई खेलको टी–ट्वान्टी सिरिज हात पारेको छ । गयराति भएको दोस्रो तथा अन्तिम खेलमा स्कटल्याण्डलाई १ सय २ रनले हराउँदै न्युजिल्याण्डले सिरिज जितेको हो ।

न्युजिल्याण्डले दिएको २ सय ५५ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५२ रन मात्र बनाउन सक्यो ।

त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले २० ओभरमा ५ विकेट गुमाएर २ सय ५४ रन बनाएको थियो । यसअघी पहिलो खेल पनि न्युनिल्याण्डले जितेको थियो ।

images
प्रकाशित मिति :श्रावण १४, २०७९ शनिवार - ०९:३४:४८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology