Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

बङ्गलादेशमा रेलले किच्दा ११ जनाको मृत्यु 

बङ्गलादेशमा रेलले किच्दा ११ जनाको मृत्यु 

images

एजेन्सी

१४, श्रावण २०७९
बङ्गलादेशमा रेलले किच्दा ११ जनाको मृत्यु 
images

बङ्गलादेश । बङ्गलादेशमा रेलले किच्दा ११ जनाको मृत्यु भएको छ । ७ जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा अधिकांश शिक्षक र विद्यार्थी रहेका छन् । बङ्गलादेशको मीरसराय जिल्लामा घटना भएको बताइएको छ ।

माइक्रोबसमा सवार उनीहरू रेलवे लिकबाट गुज्रिरहेको बेला दुघर्टना भएको हो । रेलवे लिक खुलेको बेला माइक्रोबस चालकले रेल आइरहेको ध्यान नदिँदा बाटो काट्न खोज्दा अकस्मात रेल आएर दुघर्टना भएको बङ्गलादेशका सञ्चार माध्यमहरूले लेखेका छन् ।

घाइतेहरूको उपचार स्थानीय अस्पतालमा भइरहेको छ । घटनाबारे छानबिन गर्नका लागि समिति समेत गठन गरिएको छ । 

images
प्रकाशित मिति :श्रावण १४, २०७९ शनिवार - ०९:२४:०० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology