Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

नेपालमा बाघको सङ्ख्या बढ्यो, चितवनमो १२८ वटा

नेपालमा बाघको सङ्ख्या बढ्यो, चितवनमो १२८ वटा

images

इच्छाकामना न्युज

१३, श्रावण २०७९
नेपालमा बाघको सङ्ख्या बढ्यो, चितवनमो १२८ वटा
images

काठमाण्डौ । नेपालमा बाघको सङ्ख्या ३ सय ५५ पुगेको छ । योसँगै सन् २०२२ सम्म बाघको सङ्ख्या दोब्बर बनाउने नेपालको लक्ष पूरा भएको छ । सन् २०१० मा एक सय २१ बाघ रहेको नेपालले २०२२ सम्म दोब्बर बनाउने संकल्प गरेको थियो ।

अन्तराष्ट्रिय बाघ दिवसको अवसर पारेर आज सार्वजनिक गरिएको चौथो राष्ट्रिय बाघ गणनाको नतिजा अनुसार चितवन राष्ट्रिय निकुञ्जमा एक सय २८ वटा बाघ, बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५, बाँके राष्ट्रिय निकुञ्जमा २५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेका छन् । 

images
प्रकाशित मिति :श्रावण १३, २०७९ शुक्रवार - १८:०९:२० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology