Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
२०८३, कार्तिक १४ गते
images

लियो क्लव अफ मुग्लिङ्ग सप्तरङ्गी गठन, अध्यक्षमा सनम पन्त चयन

लियो क्लव अफ मुग्लिङ्ग सप्तरङ्गी गठन, अध्यक्षमा सनम पन्त चयन

images

इच्छाकामना न्युज

१०, श्रावण २०७९
लियो क्लव अफ मुग्लिङ्ग सप्तरङ्गी गठन, अध्यक्षमा सनम पन्त चयन
images

मुग्लिङ्ग । लियो क्लव अफ मुग्लिङ्ग सप्तरङ्गी गठन गरिएको छ । लायन्स कलब अफ भरतपुरको समन्वयमा सनम पन्तको नेतृत्वमा २१ सदस्यीय लियो क्लव अफ मुग्लिङ्ग सप्तरङ्गी समिति गठन गरिएको हो ।

आज भएको भेलाल क्लवको अध्यक्षमा सनम पन्त, पहिलो उपाध्यक्षमा विकास बस्नेत,दोश्रो उपाध्यक्षमा दाउद परियार,तेश्रो उपाध्यक्षमा निरमाया मगर, सचिवमा गणेश गुरुङ सह–सचिवमा प्रकाश गुरुङ,कोषाध्यक्षमा करण कुवँरर सह– कोषाध्यक्षमा पुस्पा प्रजापतिलाई चयन गरेका हुन् ।

लियो क्लवको विधि विधानमा रहि इच्छाकामनामा विभिन्न स्वास्थ शिविरहरु , वृक्षारोपण , रक्तदान , नेतृत्व विकास क्षमता जस्ता कार्यक्रम गर्ने उदेश्यका साथ लियो क्लव अफ मुग्लिङ्ग सप्तरङ्गी गठन गरिएको अध्यक्ष सनम पन्तले बताउनुभयो ।

images
प्रकाशित मिति :श्रावण १०, २०७९ मंगलवार - २१:५४:१३ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology