Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

दोस्रो ओडिआई खेलमा भारतसँग वेस्टइन्डिज दुई विकेटले पराजित 

दोस्रो ओडिआई खेलमा भारतसँग वेस्टइन्डिज दुई विकेटले पराजित 

images

एजेन्सी

९, श्रावण २०७९
दोस्रो ओडिआई खेलमा भारतसँग वेस्टइन्डिज दुई विकेटले पराजित 
images

भारत । भारतले दोस्रो ओडिआई खेलमा वेस्टइन्डिजलाई दुई विकेटले पराजित गरेको छ । योसँगै तीन ओडिआई खेलको सिरिज भारतले एक खेल अगावै जितेको छ । जितको लागि ३ सय १२ रनको विजयी लक्ष्य पछ्याउनेक्रममा भारतले ४९.४ ओभरमा ८ विकेट गुमाउँदै पूरा ग¥यो ।

त्यसअघि क्विन पार्क ओभलमा टस जितेर पहिला ब्याटिङ थालेको वेस्टइन्डिजले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३ सय ११ रन बनाएको थियो । पहिलो खेलमा भारत तीन रनले विजयी भएको थियो । तेस्रो खेल बुधवार हुनेछ । 

images
प्रकाशित मिति :श्रावण ९, २०७९ सोमवार - ०९:३६:४६ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology