Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

डुङ्गा दुर्घटनामा हाइटीका १७ जनाको मृत्यु 

डुङ्गा दुर्घटनामा हाइटीका १७ जनाको मृत्यु 

images

एजेन्सी

९, श्रावण २०७९
डुङ्गा दुर्घटनामा हाइटीका १७ जनाको मृत्यु 
images

हाइटी । बहामासको तटमा भएको डुङ्गा दुर्घटनामा हाइटीका कम्तीमा १७ जनाको मृत्यु भएको छ । बहामियाका प्रधानमन्त्री फिलिप डेभिसले डुङ्गामा सवार यात्रु हाइटीबाट अमेरिकाको फ्लोरिडाको मियामीतर्फ जाँदै गरेको अनुमान गरिएको बताउनुभयो । पल्टिएको डुङ्गाबाट  २५ जनाको उद्धार गरिएको छ ।

हाइटीमा सामूहिक हिङ्साको वृद्धिसँगै गरिबी बढ्दै गएपछि संयुक्त राज्य अमेरिकामा जोखिमपूर्ण यात्रा गर्ने व्यक्तिहरूको सङ्ख्या उल्लेखनीय रूपमा वृद्धि भएको बिबिसीले जनाएको छ । 

images
प्रकाशित मिति :श्रावण ९, २०७९ सोमवार - ०९:३४:५८ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology