Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयक टेबल हुने 

राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयक टेबल हुने 

images

इच्छाकामना न्युज

९, श्रावण २०७९
राष्ट्रिय सभा बैठक बस्दै, नागरिकता विधेयक टेबल हुने 
images

काठमाण्डौ । राष्ट्रिय सभाको आजको बैठकमा नागरिकता विधेयक टेबल हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा राष्ट्रिय सभाका सचिव राजेन्द्र फुयालले नागरिकता विधेयक टेबल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

पहिलो बैठकमा टेबल हुने नागरिकता विधेयकलाई दोस्रो बैठकमा विचार गरियोस् भन्ने प्रस्तावमा छलफल हुनेछ । नागरिकता विधेयक यसअघि प्रतिनिधि सभाबाट पारित भइसकेको छ ।

कतिपयले यो विधेयकलाई राष्ट्रिय सभाले फिर्ता पठाउनुपर्ने बताउँदै आएका छन् । तर राष्ट्रिय सभाका बहुमत सदस्य एक भएमा विधेयक असफल बनाउने वा ६० दिन होल्ड गर्न सक्छन् । 

images
प्रकाशित मिति :श्रावण ९, २०७९ सोमवार - ०८:५९:१० बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology