Logo

मंगलवार, कार्तिक २५ गते २०८३

images
२०८३, कार्तिक २५ गते
images

फ्रान्स पहिलोपटक महिला युरोकप फुटबलको सेमिफाइनलमा 

फ्रान्स पहिलोपटक महिला युरोकप फुटबलको सेमिफाइनलमा 

images

एजेन्सी

८, श्रावण २०७९
फ्रान्स पहिलोपटक महिला युरोकप फुटबलको सेमिफाइनलमा 
images

फ्रान्स पहिलोपटक महिला युरोकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । गयराति भएको खेलमा साविक विजेता नेदरल्यान्ड्सलाई अतिरिक्त समयमा १–० गोल अन्तरले हराउँदै फ्रान्सले अन्तिम चारको यात्रा तय गरेको हो ।

फ्रान्सलाई जित दिलाउन इभ पेरिसेटले निर्णायक गोल गर्नुभयो ।पेरिसेटले खेलको १ सय २ औं मिनेटमा पेनाल्टीमार्फत गोल गर्नुभएको थियो ।

प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो।अब फ्रान्सले सेमिफाइनलमा जर्मनीसँग प्रतिस्पर्धा गर्नेछ ।

images
प्रकाशित मिति :श्रावण ८, २०७९ आइतवार - ०९:४६:१६ बजे

एजेन्सी

images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology