Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

मङ्किपक्स भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा 

मङ्किपक्स भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा 

images

एजेन्सी

८, श्रावण २०७९
मङ्किपक्स भाइरसलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा 
images

विश्व स्वास्थ्य सङ्गठनले मङ्किपक्स भाइरसको सङ्क्रमणलाई विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरेको छ । पछिल्लो समय विश्वका विभिन्न मुलुकमा मङ्किपक्स भाइरसको सङ्क्रमण तीव्र गतिमा फैलिन थालेको भन्दै विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा गरिएको सङ्गठनले बताएको छ ।

सङ्गठनका महानिर्देशक डा. टेड्रोस एड्हनम घेब्रिसियसले हालसम्म विश्वका ७५ मुलुकमा १६ हजारभन्दा बढी मानिसमामङ्किपक्स भाइरसको सङ्क्रमणको पुष्टि भइसकेको बताउनुभयो । हालसम्म मङ्किपक्स भाइरसको सङ्क्रमणका कारण ५ जनाको मृत्यु समेत भइसकेको छ । 

images
प्रकाशित मिति :श्रावण ८, २०७९ आइतवार - ०९:४४:५३ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology