Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

शिक्षा

ज्ञानमार्ग माविको प्रध्यानाध्यापकमा दिल बहादुर गुरुङ (डि.बि) नियुक्त

ज्ञानमार्ग माविको प्रध्यानाध्यापकमा दिल बहादुर गुरुङ (डि.बि) नियुक्त

images

इच्छाकामना न्युज

५, श्रावण २०७९
ज्ञानमार्ग माविको प्रध्यानाध्यापकमा दिल बहादुर गुरुङ (डि.बि) नियुक्त
images

गोरखा, ५ असार । गोरखाको गण्डकी गाउँपालिका ७ स्थित घ्याल्चोकमा रहेको नमुना विद्यालय ज्ञानमार्ग माध्यामिक विद्यालयको प्रध्यानाध्यापकमा दिल बहादुर गुरुङ (डि.बि) नियुक्त भएका छन् । विद्यालयको प्रध्यानाध्यापक छनौट तथा मुल्याङ्कन समितिको निर्णयले प्रध्यानाध्यापकमा गुरुङलाई नियुक्त गरेका हुन् । 

नवनियुक्त प्रध्यानाध्यापक गुरुङ २० वर्षदेखि शिक्षण पेशामा आवद्ध छन् । गुरुङले गण्डकी गाउँपालिका ६ स्थित भुम्लिचोकमा रहेको भद्रकाली माविमा ६ वर्ष, सोही गाउँपालिका वडा न १ मकैसिङ स्थित विजय भवानि माविमा २ वर्ष प्रध्यानाध्यापकको जिम्मेवारी वहन गरिसकेका छन् । गुरुङ विगत २० वर्षदेखि शिक्षण पेशामा आवद्ध छन् । 

विद्यालय तहदेखिनै तीक्षण प्रतिभा भएका गुरुङले समाजशास्त्र र अंग्रेजी विषयमा स्नाकोत्तर तह (डिग्री) उर्तीण गरेका छन् भने हाल एमफिल अध्ययनरत छन् । 

images
प्रकाशित मिति :श्रावण ५, २०७९ बिहिवार - १५:२९:३५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology