Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भारतमा मङ्किपक्स भाइरसको दोस्रो सङ्क्रमण पुष्टि 

भारतमा मङ्किपक्स भाइरसको दोस्रो सङ्क्रमण पुष्टि 

images

एजेन्सी

३, श्रावण २०७९
भारतमा मङ्किपक्स भाइरसको दोस्रो सङ्क्रमण पुष्टि 
images

भारतमा मङ्किपक्स भाइरसको दोस्रो सङ्क्रमण पुष्टि भएको छ । भारतको केरलामा विदेशबाट आएका एक व्यक्तिमा मङ्किपक्स भाइरसको दोस्रो सङ्क्रमण पुष्टि भएको हो ।

केरला राज्यका स्वास्थ्यमन्त्री वीना जर्जका अनुसार पुणे सहरको नेसनल इन्स्टिच्युट अफ भिरोलोजी (एनआइभी) मा ती व्यक्तिको नमूना परीक्षण गरिएको थियो । जसमा मङ्किपक्स भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

केरला सरकारका अनुसार कन्नूर जिल्लाका स्थायी वासिन्दा ३१ व्र्षका युवकमा मङ्किपक्स भाइरसको सङ्क्रमण पुष्टि भएपछि हाल स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

ती व्यक्ति जुलाई १३ मा दुबईबाट केरला आएका थिए। यसअघि पुष्टि भएको पहिलो केस पनि केरला कै थियो ।

images
प्रकाशित मिति :श्रावण ३, २०७९ मंगलवार - १०:२०:११ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology