Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

भारतमा राष्ट्रपतिका लागि आज मतदान हुँदै 

भारतमा राष्ट्रपतिका लागि आज मतदान हुँदै 

images

एजेन्सी

२, श्रावण २०७९
भारतमा राष्ट्रपतिका लागि आज मतदान हुँदै 
images

भारतमा आज राष्ट्रपतिका लागि मतदान हुँदैछ । भारतको १५ औं राष्ट्रपतिका लागि आज बिहान १० बजेबाट साँझ ५ बजेसम्म मतदान हुनेछ । राष्ट्रपतिका लागि सत्ता पक्षको तर्फबाट द्रोपदी मुर्मूले उम्मेदवार दिनुभएको छ भने विपक्षबाट यशवन्त सिन्हाले उम्मेदवारी दिनुभएको छ । मतदान विधानसभा र संसद भवनमा हुनेछ ।

राष्ट्रपति चयनका लागि लोकसभा र राज्यसभाका उम्मेदवार तथा सांसदहरूले मतदान गर्नेछन् । आज मतदान सकिए पछि २१ जुलाईमा मतगणना हुने भारतीय सञ्चार माध्यमहरूले लेखेका छन् । वर्तमान राष्ट्रपति रामनाथ कोविन्दको कार्यकाल २४ जुलाईमा सकिने छ । निर्वाचति राष्ट्रपतिले २५ जुलाईबाट कार्यभारत सम्हाल्ने छन् । 

images
प्रकाशित मिति :श्रावण २, २०७९ सोमवार - ०९:०५:३७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology