Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

जनतालाई राहत उपलब्ध गराउने श्रीलङ्का सरकारको घोषणा 

जनतालाई राहत उपलब्ध गराउने श्रीलङ्का सरकारको घोषणा 

images

एजेन्सी

१, श्रावण २०७९
जनतालाई राहत उपलब्ध गराउने श्रीलङ्का सरकारको घोषणा 
images

श्रीलङ्काका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले देशका जनतालाई राहत उपलब्ध गराउने घोषणा गर्नुभएको छ । आर्थिक सङ्कटबाट जुँधिरहेको श्रीलङ्काका नागरिकलाई इन्धन, ग्यास र अत्यावश्यक खाद्यान्न उपलब्ध गराउन तत्काल राहत कार्यक्रम कार्यान्वयनमा ल्याउने उहाँले निर्णय गर्नुभएको हो ।

हिजो मन्त्री तथा सांसदहरूसँगको छलफलपछि कार्यवाहक राष्ट्रपति विक्रमासिङ्घेले यस्तो निर्णय गर्नुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले लेखेका छन् । राहत वितरणका लागि आउने अगस्टमा पेस हुने राहत बजेटबाट थप रकम खर्च गर्ने निर्णय गरिएको हो।कार्यवाहक राष्ट्रपतिले खाद्य सुरक्षा कार्यक्रमको कार्यान्वयनलाई तीव्रता दिन सुझाव पनि दिनुभएको छ ।

images
प्रकाशित मिति :श्रावण १, २०७९ आइतवार - ०९:२१:४९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology