Logo

आइतवार, कार्तिक २३ गते २०८३

images
२०८३, कार्तिक २३ गते
images

श्रीलङ्कामा शान्ति स्थापनाको लागि सेना र प्रहरीलाई आदेश

श्रीलङ्कामा शान्ति स्थापनाको लागि सेना र प्रहरीलाई आदेश

images

एजेन्सी

३०, आषाढ २०७९
श्रीलङ्कामा शान्ति स्थापनाको लागि सेना र प्रहरीलाई आदेश
images

श्रीलङ्काका कार्यवाहक राष्ट्रपति रनिल विक्रमासिङ्घेले सेना र प्रहरीलाई देशको हालत सम्हाल्न आदेश दिनुभएको छ । उहाँले देशमा शान्ति स्थापना गर्नको लागि आवश्यक कदम उठाउन पनि आदेशमा भन्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

कार्यवाहक राष्ट्रपतिको यो आदेशसँगै सेनाले शान्ति स्थापनाको लागि सहयोग गर्न सबै नागरिकसँग अपील गरेको छ । आर्थिक र राजनीतिक सङ्कटको सामना गरिरहेको श्रीलङ्कामा चर्को विरोध भएपछि राष्ट्रपति गोटाबाया राजापाक्षे हिजो देश छाडेर भाग्नुभएको छ । 

images
प्रकाशित मिति :आषाढ ३०, २०७९ बिहिवार - ०९:१४:३७ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology