Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

रुसले सबै युक्रेनीलाई आफ्नो देशको नागरिकता दिने, पुटिनले दिए निर्देशन

रुसले सबै युक्रेनीलाई आफ्नो देशको नागरिकता दिने, पुटिनले दिए निर्देशन

images

एजेन्सी

२८, आषाढ २०७९
रुसले सबै युक्रेनीलाई आफ्नो देशको नागरिकता दिने, पुटिनले दिए निर्देशन
images

रूसले सबै युक्रेनीलाई देशको नागरिकता दिने भएको छ। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका सबै नागरिकलाई रूसी नागरिकता दिने आदेशमा हस्ताक्षर गरेका छन्।

बीबीसीका अनुसार पुटिनले सबै युक्रेनीलाई रूसी नागरिकता लिनको लागि प्रक्रियागत आदेशमा हस्ताक्षर गरेका हुन् । यो आदेश रूसको आधिकारिक वेबसाइटमा पनि प्रकाशित गरिएको छ। यसअघि मे महिनामा पुटिनले दक्षिणी युक्रेनका केही भागका बासिन्दालाई रुसी नागरिकताको कार्यान्वयनलाई तीव्रता दिन आदेश जारी गरेका थिए।
 

images
प्रकाशित मिति :आषाढ २८, २०७९ मंगलवार - ०८:३५:४९ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology