Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

दुर्घटना

नारायणगढको पोखराबसपार्कमा स्कुटर दुर्घटनामा परि इच्छाकामनाका सन्दिप गुरुङको मृत्यु

नारायणगढको पोखराबसपार्कमा स्कुटर दुर्घटनामा परि इच्छाकामनाका सन्दिप गुरुङको मृत्यु

images

इच्छाकामना न्युज

२७, आषाढ २०७९
नारायणगढको पोखराबसपार्कमा स्कुटर दुर्घटनामा परि इच्छाकामनाका सन्दिप गुरुङको मृत्यु
images

चितवन, २७ असार । मध्यराति चितवनको नारायणगढमा दुर्घटनामा परी इच्छाकामना एक युवकको ज्यान गएको छ । पुलचोकबाट मुग्लिन तर्फ आउदै गरेको ना ५ ख ८४९७ नम्बरको ट्रककले भित्री सडकबाट पोखरा बसपार्क निस्कने क्रममा ना २६ प ४८५१ नम्बरको स्कुटरलाई ठक्कर दिई दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा स्कुटरको पछाडी सवार चितवनको इच्छाकामना गाउँपालिका–३ का २१ वर्षीय सन्दीप गुरुङको उपचारको क्रममा विहान २ः०५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्कुटर चालक नवलपुरको गैंडाकोट–४ का २१ वर्षीय मनिस लामा गम्भिर घाइते भएका छन् । उनको चितवन मेडिकल कलेजमै उपचार भइरहेको छ । प्रहरीले ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ ।

 
 

images
प्रकाशित मिति :आषाढ २७, २०७९ सोमवार - १२:०२:४५ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology