बेलायतको नयाँ प्रधानमन्त्रीका लागि नौ जना आकाङ्क्षी देखिएका छन् । गत हप्ता बोरिस जोनसोनले प्रधानमन्त्री पदबाट राजिनामा दिएपछी ब्रिटिसमा नयाँ प्रधानमन्त्री चयनको तयारी भैरहेको छ । जसका लागि पूर्व विदेशमन्त्री जेरेमी हन्ट सहित कन्जरभेटिभ पार्टीका दुई शिर्ष नेताहरु समेत आकाङ्क्षी देखिएका छन् ।
त्यस्तै ब्रिटिसका महिलो महिला रक्षा मन्त्री पेनि मोर्डन्ट पनि प्रधानमन्त्रीका लागि कसरतमा रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।