Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

विश्वभर भोकमरी बढ्दै गएको एक अध्ययनको निष्कर्ष 

विश्वभर भोकमरी बढ्दै गएको एक अध्ययनको निष्कर्ष 

images

इच्छाकामना न्युज

२३, आषाढ २०७९
विश्वभर भोकमरी बढ्दै गएको एक अध्ययनको निष्कर्ष 
images

विश्वभर भोकमरी बढ्दै गएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ । खाद्य तथा कृषि संगठन, विश्व खाद्य कार्यक्रम विश्व स्वास्थ्य संगठन लगायतका एजेन्सीहरूले तयार पारेको संयुक्त राष्ट्रसंघको खाद्य सुरक्षा र पोषण प्रतिवेदन अनुसार गत वर्ष विश्वको जनसङ्ख्याको करिव १० प्रतिशत अर्थात ८ सय २८ लाख नागरिक भोकमरीबाट प्रभावित भएका थिए ।

रूस–युक्रेन युद्धबाट उत्पन्न भएको खाद्यान्न, इन्धन र मलको मूल्य वृद्धिले देशहरूलाई अनिकालमा धकेल्ने खतरा रहेको विश्व खाद्य कार्यक्रमका कार्यकारी निर्देशक डेभिड बिस्लेले बताउनुभयो । 

images
प्रकाशित मिति :आषाढ २३, २०७९ बिहिवार - ०९:४८:४९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology