Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

महिला युरोपियन च्याम्पियनसिप आजबाट सुरु हुँदै 

महिला युरोपियन च्याम्पियनसिप आजबाट सुरु हुँदै 

images

एजेन्सी

२२, आषाढ २०७९
महिला युरोपियन च्याम्पियनसिप आजबाट सुरु हुँदै 
images

महिला युरोपियन च्याम्पियनसिप आजबाट सुरु हुँदैछ । इंग्ल्यान्डमा आयोजना हुने महिला युरोमा १६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ ।

हरेक समूहको शीर्ष दुई टोलीले नकआउट चरणमा स्थान बनाउने छन् । ओल्ड ट्राफोर्डमा हुने उद्घाटन खेलमा आयोजक इंग्ल्यान्ड र अष्ट्रिया भिड्ने छन् ।

प्रतियोगितामा समूह ‘ए’ मा इङल्यान्ड,अस्ट्रिया, नर्वे, नर्दन आयरल्यान्ड, समूह ‘बी’ मा स्पेन, जर्मनी, डेनमार्क, फिनल्यान्ड, समूह ‘सी’ मा स्विडेन,नेदरल्यान्ड्स, पोर्चुगल, स्विट्जरल्यान्ड र समूह ‘डी’ मा फ्रान्स, इटाली, बेल्जियम, आइसल्यान्ड रहेका छन् ।

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - १९:३७:३० बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology