Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

ऑबुखैरेनीका सामुदायिक विद्यालयहरुलाई ब्रोडव्याण्ड इन्टरनेट

ऑबुखैरेनीका सामुदायिक विद्यालयहरुलाई ब्रोडव्याण्ड इन्टरनेट

images

इच्छाकामना न्युज

२२, आषाढ २०७९
ऑबुखैरेनीका सामुदायिक विद्यालयहरुलाई ब्रोडव्याण्ड इन्टरनेट
images

ऑबुखैरेनी, २२ असार । तनहुँको ऑबुखैरेनी गाउँपालिकाले प्राथमिक र निम्न माध्यमिक विद्यालयलाई ब्रोडव्याण्ड इन्टरनेट उपलब्ध गराएको छ।

गाउँपालिकाले नेपाल दुरसञ्चार प्राधिकरणले उपलब्ध गराएको ब्रोडव्याण्ड इन्टरनेट सामुदायिक विद्यालयलाई हस्तान्तरण गरेको हो ।

विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्धेश्य सहित इन्टरनेट उपकरण हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष शुक्र चुमानले जानकारी दिए ।उनका अनुसार २९ वटा विद्यालयलाई उक्त उपकरण सहयोग गरिएको छ ।

डिजिटल नेपाल अभियान अन्तर्गत सबै सामुदायिक विद्यालयमा इन्टरनेट सेवा पुर्याउने सरकारको योजना रहेको छ । स्थानीय तहहरुको समन्वयमा ब्रोडब्याण्ड इन्टनेट सेवा गाउँस्तरमा पुर्याई सामुदायिक विद्यालयलाई डिजिटलमैत्री बनाउने अभियान अघि बढाइएको प्राधिकरणले जनाएको छ । 

 

 
 

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - १९:१६:३९ बजे

इच्छाकामना न्युज

इच्छाकामना ब्रोडकाष्टिङ मिडिया प्रा. लि. द्वारा संचालित डिजिटल अनलाईन पत्रिका इच्छाकामना न्युज डटकम २०७४ साल जेठ देखि संचालनमा रहेको नेपाली भाषाको अनलाईन न्युज पोर्टल हो। ‘अब गाउँको खबर विश्वभर...’ भन्ने अभियानका साथ संचालित इच्छाकामना न्युज अनलाईन चितवनको इच्छाकामना गाउँपालिकाबाट संचालित पहिलो अनलाईन पनि हो। विशेष गरेर चितवनको इच्छाकामना गाउँपालिका सहित आसपासका स्थानीय तहहरु गोरखाको शहिद लखन र गण्डकी, तनहुँको आँबुखैरेनी र देवघाटका साथै धादिङको बेनिघाट रोराङ गाउँपालिकाको स्थानीय सरकारका गतिविधिका साथै विकास निर्माण, सुरक्षा, अपराध, कृषी, पर्यटन, सडक, विज्ञान–प्रविधि, रोजगारी, स्वास्थ्य, शिक्षा, मनोरञ्जन, साहित्य लगायतका सामाजिक–सांस्कृतिक मुद्दाका समाचारहरु हामी प्राथमिकताका साथ प्रकाशन गर्ने गर्छौ।

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology