Logo

सोमवार, कार्तिक २४ गते २०८३

images
२०८३, कार्तिक २४ गते
images

इटलीको पो नदी वरपरका पाँच उत्तरी क्षेत्रमा आपत्काल घोषणा 

इटलीको पो नदी वरपरका पाँच उत्तरी क्षेत्रमा आपत्काल घोषणा 

images

एजेन्सी

२२, आषाढ २०७९
इटलीको पो नदी वरपरका पाँच उत्तरी क्षेत्रमा आपत्काल घोषणा 
images

इटलीको पो नदी वरपरका पाँच उत्तरी क्षेत्रमा आपत्काल घोषणा गरिएको छ । ७० वर्षयताकै सबैभन्दा खराब खडेरी परेपछि पो नदी वरपरका पाँच उत्तरी क्षेत्रमा आपत्काल घोषणा गरिएको बीबीसीले खबर लेखेको छ ।

वर्तमान अवस्थालाई असाधारण साधन र शक्तिका साथ व्यवस्थापन गर्नको लागि आपत्काल घोषणा गरिएको इटलीको सरकारले जनाएको छ । कोल्डिरेट्टी कृषि युनियनका अनुसार खडेरीले इटलीको ३० प्रतिशतभन्दा बढी कृषि उत्पादन नष्ट हुने खतरा भएको छ । 

images
प्रकाशित मिति :आषाढ २२, २०७९ बुधवार - ०९:२७:२५ बजे

एजेन्सी

सम्बन्धित समाचार
images
images

Copyright © All right reserved to ichchhakamananews Site By: SobizTrend Technology